भैरहवा नाकाबाट २५ बुलेट ग्यास भित्रियो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

६ पुस, काठमाडौं । सोमबार भैरहवाको बेलहिया नाकाबाट २५ बुलेट ग्यास भित्रिएको छ ।
साँझसम्ममा १६० गाडी सुनौली बेहलिया नाकाबाट नेपाल भित्रिएको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाका प्रहरी नायव निरीक्षक तुलसीराम पाण्डले जानकारी दिए ।
उनका अनुसार १० ट्यांकर डिजेल, एक ट्यांकर पेट्रोल र एक ट्यांकर मटितेल पनि नेपाल भित्रिएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment