विन्ध्यवासिनी अवार्डमा प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



विन्ध्यवासिनी म्यूजिक अवार्ड प्रदान गरिने दिन वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड' र गायक राजेश पायल राईलाई 'विन्ध्यवासिनी संगीतरत्न सम्मान' प्रदान गरिने भएको छ ।
पुस १० गते आर्मी अफिसर्स क्लबमा हुने छैठौं विन्ध्यवासिनी म्यूजिक अवार्डको अवसरमा प्रधानलाई ५१ हजार १ सय ५१ नगद सहितको विन्ध्यवासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने जनाइएकाे छ ।
त्यस्तै, हरेक वर्ष दिईंदै अाएकाे 'विन्ध्यवासिनी कला पत्रकारिता' शिर्षककाे पुरस्कार यस वर्ष कृष्ण भट्टराईले पाउने भएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment