पेट्रोल बोकेको भ्यान र सिलिण्डर बोकेको ट्रक ठोक्किंदा आगलागी, एकको मृत्यु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस ६, २०७२- धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ स्थित पूर्व—पश्चिम राजमार्गमा सोमवार बिहान ३ बजे पिकअप भ्यान ट्रकसाग ठोक्किंदा दुबै सवारीमा आगलागी भई पिकअप चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्राप्त जानकारीअनुसार—पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ९९०९ नम्वरको ट्रकलाई सोही दिशामा जाँदै गरेको पिकअप भ्याने ठक्कर दिंदा दुवै गाडीमा आगलागी भएको हो । ट्रकले अक्सिजन सिलिण्डर बोकेको थियो । भ्यानले पेट्रोलियम पदार्थ बोकेको थियो ।
आगलागी हुादा पिकअप चालकको च्यापिएको अवस्थामा जलेर मत्यु भएको प्रहरीले जनाएको छ ।



भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment