Badri pangenile aamkhama aamsu viewers singing!

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Public double singer Badri Pangeni Phyllis, nacaunedekhi parnesammakae power revolution stood for. Pyuthan municipalities held 11 salaghari bhalapatama maghesakranti fair also sang chalkinegari aamsu aamkhama pangenile viewers.

'Mother vacation slumber, the year was also the mother house in peace.'
Badrile voice singing these lines went abroad mithae family aamkha tears, remembering the viewers. Badri stage, falling below phulyauna seeing moms aamkha rasaekae aaphu also thamienan and Mike bins innings waste- his eyes. Then he went abroad to calm khaejdai aamaharulai said, "to go abroad should not be anyone's children, parents were worthy of Nepal. "No Nepali fend blood and sweat shed to avoid a foreign land."
Badrile audiences, but should also realize that haeina ramailae and dancing began to sing.
Badrile 'red cloak and hot pachyaairi and tatae pachyaairi' singing and dancing as just an emotional start the emotive jaesa bhariyae complied.
He just aljhilaenan mayapiratika song. Suffering khasukhaka gaekale song 'People singer' names have pangenile 'still not free drives democracy is saying about the land of viewers indicated saecna

लोक  दोहरी गायक बद्री पंगेनीमा रुवाउने, नचाउनेदेखि क्रान्तिका लागि जुरुक्क पार्नेसम्मकाे शक्ति छ । प्युठानमा नगरपालिका ११ सालघारी भलापाटामा  आयोजित माघेसक्रान्ती  मेलामा पनि पंगेनीले दर्शकका अाँखामा अाँशु छल्किनेगरी गाए ।
'आमा बिदा पाउँदिन,अहिलेको साल पनि आमा घर आउँदिन ।'
मिठाे स्वरमा बद्रीले यी हरफ गाउँदा परदेश गएका सन्तान सम्झेर दर्शकका अाँखा रसाए । आमाहरुका अाँखा रसाएकाे देखेपछि फुल्याउन स्टेजबाट तल झरेका बद्री अाफू पनि थामिएनन् र माइकको छेल पारी आफ्ना आँखा पुछे । त्यसपछि उनले परदेश गएका अामाहरुलाई शान्त पार्न खाेज्दै भने,'कसैका छोराछोरी पनि विदेश जानु नपरोस्, नेपालमै आमाबाबुसँगै बस्न पाउन् । ‘कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस् ।’
बद्रीले दर्शकलाई भावुक मात्र हाेइन रमाइलाे पनि दिनुपर्छ भन्ने बुझे र नचाउने गीत गाउन सुरु गरे ।
बद्रीले ‘रातो पछ्यौरी अनि तातो पछ्याैरी अनि ताताे पछ्याैरी’ गाउन थालेपछि भर्खरै भावुक भएका दर्शकमा जाेश भरियाे र नाच्न सुरु गरिहाले ।
उनी मायापिरतीका गीतमा मात्र अल्झिलएनन् । दु:खसुखका गीत गाएकाले 'जनताका गायक' नाम पाएका पङ्गेनिले ‘अझै नि लोकतन्त्र आको छैन है’ भन्दै दर्शकलाई देशका बारेमा पनि साेच्न संकेत गरे ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment