नेपालमा गम्भीर मानवीय संकटको खतराः कार्टर

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


jimi karter

१७ माघ, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले विद्यमान राजनीतिक गतिरोध र इन्धन संकट हल नभए नेपालले गम्भधीर मानवीय संकट बेहोर्नसक्ने चेतावनी दिएका छन् । 
कार्टरले शनिबार वक्तव्य जारी गरी नेपालमा मानवीय सहायताको आवश्यकता रहेकाले सहयोग जारी राख्न अन्तराष्ट्रिय समुदायलाई अपिल पनि गरेका अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
नेपालमा नयाँ संविधान जारी भएलगत्तै भारतले लगाएको नाकाबन्दी तथा मधेसी दलले मुख्य नाका वीरगन्जमा आपूर्ति अवरोध गरिरहेका कारण नेपालमा इन्धन र औषधिको संकट छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment