आर्मीलाई हराउँदै मनाङले जित्यो आहा रारा गोल्डकप

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

MMC
१६ माघ, काठमाडौं । आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङले त्रिभुवन आर्मीलाई १-० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा सुभास गुरुङले गोल गरे ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment