लियोनार्दोले फेरि जिते उत्कृष्ट अभिनेताको अवार्ड

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


हलिउड अभिनेता लियोनार्दो डि क्याप्रियो २२ औं स्क्रिन एक्टर्स अवार्डमा फेरि सर्वोत्कृष्ट अभिनेता बनेका छन्। उनले यस वर्ष अभिनित 'द रेभनेन्ट' फिल्मका लागि सो अवार्ड हात परेका हुन्। उनलाई यस वर्षको ओस्कारका एक नम्बरका सम्भावावित प्रत्यासी मानिएको छ।
त्यस्तै अभिनेत्रीतर्फको अवार्ड भने 'रूम' फिल्मका लागि ब्रेइ लार्सनले प्राप्त गरिन्। हलिउडको ठूलो पुरस्कार मध्येको एक मानिएको अवार्डमा एलिसा भिकान्डरले भने 'द डेनिस गर्ल'का लागि सर्वोत्कृष्ट सह-अभिनेत्री घोषित हुँदा 'बिस्ट अफ नो नेसन'का अभिनेता इड्रिस एल्बा सह-अभिनेता तर्फ उत्कृष्ट भए। सत्यघटनामा आधारित फिल्म 'स्पट लाइट' सर्वोत्कृष्ट फिल्म भयो।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment