११ लटमाथिका गाडीले सोमवार कुन कुन पम्पबाट पाउँछन् तेल ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस




आगामी सोमवार ११ लटमाथिका सम्पूर्ण  चार पांग्रे निजी सवारी साधनलाई विभिन्न ६३ वटा पम्पबाट इन्धन दिइने भएको छ।
 
उपत्यकासहित, काभ्रे, नुकाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा जिल्लाका पम्पले सोमवार ११ लटमाथिका निजी गाडीलाई तेल दिने छन्। 
 
बिहान ९ बजेबाट नै इन्धन वितरण हुनेगरी थानकोट डिपोबाट तेल पठाइने नेपाल आयल निगमले जनाएको छ। नवीकरण भएको ब्लुबुक लिएर लामबद्ध भएपछि सवारीधनीले १५ लिटर इन्धन पाउने छन्। 

इन्धन दिने पम्पको सूची यस्तो छ। 
काठमाण्डौं आयल स्टोर गुर्जुधारा ४०००
जयश्री गणेश आयल स्टोर ढुंगेअड्डा ४०००
त्रिशुल आयल स्टोर कलंकी ४०००
मकालु आयल स्टोर कलंकी ४०००
गणपति ट्रेड कन्सर्न वाफल ४०००
पद्मा फ्युल सितापाइला ४०००
हामा आयल स्वयम्भु ४०००
हलचोक फ्युल स्टेशन स्वयम्भु १२००० (जोर नं. को ट्याक्सीको लागि समेत)
साझा भण्डार स्वयम्भु ४०००
चक्रपथ फ्युल बालाजु ६०००
तारकेश्वर आयल स्टोर धर्मस्थली ४०००
नेवा ट्रेड नयाँबजार ६०००
शेर्पा आयल स्टोर टोखा ४०००
महालक्ष्मि फ्युल सेन्टर बसुन्धरा १२००० (जोर नं. को ट्याक्सीको लागि समेत)
खड्का आयल सप्लायर्स बाँसबारी ६०००
सिता फ्युल महाराजगंज ६०००
एच.आर. हाउजिङ्ग कपन ४०००
चुच्चेपाटी आयल स्टोर चुच्चेपाटी ४०००
बाग्मती पेट्रो सेन्टर जोरपाटी ४०००
न्यू लामा इन्टरप्राईजेज् जोरपाटी ४०००
माँ पद्यमा आयल स्टोर मूलपानी ४०००
सानो गौचर आयल स्टोर बानेश्वर ४०००
जय श्री गोमागणेश आयल स्टोर्स वालुवाटार ६०००
भ्याली फ्युल सेन्टर ज्ञानेश्वर ६०००
मैतीदेवी पट्रोलियम मैतीदेवी ६०००
श्री हरिसिद्धी आयल स्टोर मिनभवन ६०००
थ्री ब्रदर्श आयल स्टोर नयाँ बानेश्वर ६०००
माली आयल स्टोर कालिमाटी ४०००
नेशनल ट्रेडिङ्ग लि. टेकु १२००० (जोर नं. को ट्याक्सीको लागि समेत)
मायाराम भोलाराम त्रिपुरेश्वर ४०००
संजय सर्भिसेज सुन्धारा ४०००
रिपुमर्दिनी पेट्रोल स्टेशन भद्रकाली १२०००
प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्साल १२०००
सिता ट्रेड खसिबजार ४०००
रसकटर ट्रेडिङ्ग किर्तिपुर ४०००
साझा सेवा बल्खु ४०००
इन्द्रायणी आयल स्टोर सानेपा ८००० (जोर नं. को ट्याक्सीको लागि समेत)
घड जावलाखेल पेट्रोल पम्प जावलाखेल ४०००
साझा सेवा पुल्चोक १२०००
मच्छिन्द्र आयल स्टोर कुमारीपाटी ४०००
महायान पेट्रोल पम्प कुमारीपाटी ४०००
शक्तिदेवी पेट्रोल स्टेशन लगनखेल १२०००
बज्रबाराही आयल स्टोर चापागाउँ ४०००
नमस्ते आयल स्टोर ग्वार्को ४०००
ऊँ शिब साई आयल स्टोर पेप्सीकोला ४०००
निलबाराही आयल मुलपानी ४०००
मध्यपुर आयल सप्लायर्स गठ्ठाघर ४०००
बागमती आयल सप्लायर्स ठिमी ६०००
गुहेश्वरी फ्युल स्टेशन ठिमी १२००० (हरियो नं. को ट्याक्सीको लागि समेत)
शान्ती आयल सल्लाघारी ४०००
न्यू महेश्वरी फ्युल स्टेशन जगाती ४०००
दि मोर्डन एमिनिटी सप्लायर्स जनगाल ४०००
पाँच कुमारी आयल बनेपा ४०००
भगवती आयल स्टोर बनेपा ४०००
वि.आर. आयल धुलिखेल ४०००
चरिकोट आयल स्टोर दोलखा ३०००
भिमेश्वर आयल स्टोर दोलखा ३०००
अँधेरी आयल स्टोर सिन्धुपाल्चोक ३०००
गौरीशंकर आयल स्टोर सिन्धुपाल्चोक ३०००
वनदेवी आयल नुवाकोट ३०००
भैरवी आयल नुवाकोट ३०००
सूर्यमति आयल स्टोर नुवाकोट ३०००
गन्तव्य यातायात एण्ड आयल स्टोर रसुवा ३०००
 
नोट-
क) तोकिएको पम्पहरूबाट पेट्रोल वितरण गर्ने कार्य बिहान ९ बजेदेखि सुरु गर्ने ।
ख) चार पाङ्ग्रे निजी सवारीसाधन (कार र जीप) लाई १५ (पन्ध्र) लिटर पेट्रोल उपलब्ध गराउने।
ग) हरेक उपभोक्ताले पेट्रोल भर्न आउँदा नविकरण भएको ब्लु–बुक साथमा लिई आउनुपर्ने ।
घ) तोकिएको लट नम्बर अनुसार लाईनमा बसे नबसेकोर विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग,
नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने ।
ङ) माथि उल्लेखित बिक्रेता/पेट्रोल पम्पहरुलाई थानकोट डिपोबाट मिति २०७२।१०।१७ गतेआईतवार
विक्रि गरिने छ ।
च) नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्लाको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसंग
समन्वय गरी विक्री वितरण गर्ने ।
नेपल आयल निगम लिमिटेड
बबरमहल, काठमाडौं ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment