पुनर्निर्माण महाअभियानः स्थानीय निकाय भूमिकाविहीन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Earthquake-Victim

१७ माघ, काठमाडौं । विनाशकारी भूकम्प गएको नौ महिना पुग्नैलाग्दा माघ २ गतेको साइतमा पुनर्निर्माण महाअभियान सुरु भयो तर पनि साँच्चीकै पुनर्निर्माण सुरु हुन सकेकोे छैन । 
पुनर्निर्माणको जिम्मेवारी बोकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अहिले पनि कार्ययोजना बनाउनमै व्यस्त छ ।
अहिलेसम्मका कानुनी व्यवस्थामा स्थानीय निकाय र जनप्रतिनिधिको सहभागीता कतै पनि स्पष्ट छैन ।
केन्द्रीय तहमा बनेका संयन्त्रमा त स्थानीय निकायको प्रतिनिधित्व छैन नै जिल्ला समन्वय समितिमा पनि जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिकाको उपस्थिति छैन, गोर्खापत्र दैनिकमा समाचार छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment