रोजगारीका लागि शैक्षिक योग्यता परीक्षण अनिवार्य

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Interview
१७ माघ, काठमाडौं । कुनै तहको अध्ययन सकेपछि रोजगारीमा जानुअघि हरेक व्यक्तिले सरकारले सञ्चालन गर्ने शैक्षिक योग्यता प्रमाणिकरणसम्बन्धी परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ ।
राष्ट्रसेवक कर्मचारीलाई प्रतिस्पर्धी र सेवालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले यस्तो प्रणाली विकास गर्न लागेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
यस्तो प्रणालीको विकास गरिएपछि कर्मचारीले दिने सेवा स्तरीय हुने विश्वास मन्त्रालयले लिएको छ ।
शैक्षिक योग्यता प्रमाणीकरणका लागि शिक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय परीक्षा प्रणालीको विकास गर्नुपर्ने प्रस्तावसहितको योजना मन्त्रालयले तयार गरेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment