इन्टरनेट जोड्दै हुनुहुन्छ? कुन कम्पनीको लिने? (मूल्य सहित)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

क्यान मेलामा विशेष छुट

भृकुटीमण्डपमा यही माघ १५ देखि आयोजना भइरहेको क्यान इन्फोटेक २०१६ मा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले विशेष छुट दिएका छन्।
 
क्यान अवधिभर आफ्नो सेवा लिएवापत ग्राहकका लागि आकर्षक छुट ल्याइएको कम्पनीले जनाएका छन्। मेलामा सुबिसु, भायानेट, वेबसर्फर, आइटेल, वल्र्डलिंक, क्लासिक टेक आदि कम्पनीले आफ्नो सेवामा विशेष अफर प्याकेज ल्याएका छन्। 
 
सुबिसुः
प्याकेज
वास्तविक मूल्य (रुपैयाँमा)
अफर मूल्य
निःशुल्क
केबल इन्टरनेट र क्लियर टिभी कम्बो अफर
१४,९८१
६,४९९
केबल मोडेम र क्लियर टिभी सेट-टप बक्स
एफटीटीएच र क्लियर टिभी कम्बो अफर
२१,१४८
९,९९९
फाइबर मोडेम, टिभी रिसिभर र क्लियर टिभी सेट-टप बक्स
अनलिमिटेड केबल इन्टरनेट र होम यूज (क्लियर टिभी र केबल टिभी सर्भिस सहित)
स्पीड
१ महिना (रुपैयाँमा)
६ महिना
१ वर्ष
७६८ केबीपीएस
१,४००
७,८००
१४,४००
१ एमबीपीएस
१,६००
९,०००
१६,८००
२ एमबीपीएस
२,५००
१३,८००
२५,२००
५ एमबीपीएस
४,०००
२२,८००
४३,२००
अनलिमिटेड केबल इन्टरनेट स्मल अफिस-होम-अफिसः सोहो (क्लियर टिभी र केबल टिभी सर्भिस सहित)
स्पीड
१ महिना (रुपैयाँमा)
६ महिना
१ वर्ष
७६८ केबीपीएस
१,९००
१०,८००
२०,४००
१ एमबीपीएस
२,५००
१४,४००
२७,६००
२ एमबीपीएस
४,५००
२६,४००
५१,६००
एफटीटीएच इन्टरनेट सर्भिसका लागि रेगुलर प्याकेज (क्लियर टिभी र केबल टिभी सर्भिस सहित)
स्पीड
डाटा
फलब्याक
शुल्क (रुपैयाँमा)
अवधि
१० एमबीपीएस

७० जीबी
५१२ केबीपीएस

१,७००
१ महिना
२१० जीबी
५,१००
३ महिना
४२० जीबी
९,६००
६ महिना
८५० जीबी
१८,०००
१ वर्ष
२५ एमबीपीएस

१८० जीबी
२ एमबीपीएस

२,८००
१ महिना
५४० जीबी
८,४००
३ महिना
११२० जीबी
१६,२००
६ महिना
२२४० जीबी
३१,२००
१ वर्ष
५५ एमबीपीएस

५०० जीबी
५ एमबीपीएस

८,०००
१ महिना
१५०० जीबी
२४,०००
३ महिना
३००० जीबी
४७,४००
६ महिना
६०४० जीबी
९३,६००
१ वर्ष
 
वर्ल्डलिंकः 
स्पीड ५ एमबीपीएस प्याकेजः वार्षिक प्याकेजमा ४ प्रतिशत नगद छुट तथा २ महिना बराबरको निःशुल्क डाटा ।
मूल्य (रुपैयाँमा)
डाटा पहिले
अफर डाटा
अवधि
१,२५०
२० जीबी
४० जीबी
१ महिना
३,७५०
६० जीबी
१४० जीबी
३ महिना
पहिलेः १५,०००
२४० जीबी

५६० जीबी

१२ महिना

अफर मूल्यः १४,३८८
 
स्पीड १० एमबीपीएस प्याकेजः वार्षिक प्याकेजमा ५ प्रतिशत नगद छुट तथा २ महिना बराबरको निःशुल्क डाटा ।
एक्ट्रिम प्याकेजः डाटा सकिएपछि ३८४ केबीपीएस अनलिमिटेड ।
मूल्य (रुपैयाँमा)
डाटा पहिले
अफर डाटा
अवधि
१,४००
२५ जीबी
७५जीबी
१ महिना
४,२००
७५ जीबी
२६३ जीबी
३ महिना
पहिलेः १६,८००
३०० जीबी

१०५० जीबी

१२ महिना

अफर मूल्यः १५,९६०
 
ब्लास्ट प्याकेजः डाटा सकिएपछि ५१२ केबीपीएस अनलिमिटेड
मूल्य (रुपैयाँमा)
डाटा पहिले
अफर डाटा
अवधि
१,६००
५० जीबी
१५० जीबी
१ महिना
४,८००
१५० जीबी
५२५ जीबी
३ महिना
पहिलेः १९,२००
६०० जीबी

२१०० जीबी

१२ महिना

अफर मूल्यः १८,२४०
स्पीड २५ एमबीपीएस प्याकेजः वार्षिक प्याकेजमा ५ प्रतिशत नगद छुट तथा २ महिना बराबरको निःशुल्क डाटा ।
एक्ट्रिम प्याकेजः डाटा सकिएपछि ७६८ केबीपीएस अनलिमिटेड
मूल्य (रुपैयाँमा)
डाटा पहिले
अफर डाटा
अवधि
२,०००
६० जीबी
१८० जीबी
१ महिना
६,०००
१८० जीबी
६३० जीबी
३ महिना
पहिलेः २४,०००
७२० जीबी

२५२० जीबी

१२ महिना

अफर मूल्यः २२,८००
ब्लास्ट प्याकेजः डाटा सकिएपछि १०२४ केबीपीएस अनलिमिटेड
मूल्य (रुपैयाँमा)
डाटा पहिले
अफर डाटा
अवधि
३,०००
७५ जीबी
२२५ जीबी
१ महिना
९,०००
२२५ जीबी
७८८ जीबी
३ महिना
पहिलेः ३६,०००
९०० जीबी

३१५० जीबी

१२ महिना

अफर मूल्यः ३४,२००
 
स्पीड ५० एमबीपीएस प्याकेजः वार्षिक प्याकेजमा ५ प्रतिशत नगद छुट तथा २ महिना बराबरको निःशुल्क डाटा ।
मूल्य (रुपैयाँमा)
डाटा पहिले
अफर डाटा
अवधि
३,५००
१०० जीबी
३०० जीबी
१ महिना
१०,५००
३०० जीबी
१०५० जीबी
३ महिना
पहिलेः ४२,०००
१२०० जीबी

४२०० जीबी

१२ महिना

अफर मूल्यः ३९,९००
२ एमबीपीएस अनलिमिटेडः
अवधि
१ महिना
३ महिना
१२ महिना
मूल्य (रुपैयाँमा)
४,०००
११,५००
४०,०००
उल्लेखित मूल्य जडान खर्च र भ्याट बाहेक भएको वल्र्डलिंककी सरिना महर्जनले बताइन्।
 
भायानेटः
१० एमबीपीएसः 
अवधि
डाटा (पहिले/अफर)
मूल्य पहिले (रुपैयाँ)
 अफर मूल्य (रुपैयाँमा)
१ महिना
८० जीबी/८० जीबी
७,६४९
४,९९९
३ महिना
३२० जीबी/४८० जीबी
१४,०००
८,६००
१२ महिना
१४४० जीबी/१९२० जीबी
२५,०००
२३,०००
उल्लेखित मूल्य सम्पूर्ण जडान खर्च सहित भएको र अन्य कुनै पनि शुल्क नलाग्ने भायानेटका म्यानेजर अजिज श्रेष्ठले जानकारी दिए।
 
वेबसर्फरः
फाइबरः
अफर सर्भिस प्लान
स्पीड (फलब्याक)
१ महिना
३ महिना
६ महिना
१२ महिना
३०+३० जीबी
१/५/१० एमबीपीएस(३८४ केबीपीएस)
१,३००
३,९००
७,४१०
१४,०४०
 
३०+३० जीबी
१५/२०/३० एमबीपीएस      (५१२ केबीपीएस)
१,६००
४,८००
९,१२०
१७,२८०
वायरलेसः
अफर सर्भिस प्लान
१ महिना
३ महिना
६ महिना
१२ महिना
२५६ केबीपीएस अनलिमिटेड
९००
२,७००
५,१३०
९,७२०
३२० केबीपीएस अनलिमिटेड
१,१००
३,३००
६,२७०
११,८८०
३८४केबीपीएस अनलिमिटेड
१,३००
३,९००
७,४१०
१४,०४०
५१२ केबीपीएस अनलिमिटेड
१,५००
४,५००
८,५५०
१६,२००
४+४ जीबी (५१२ केबीपीएस)
५५०
१,६५०
३,१३५
५,९४०
इन्टरनेट स्पीड प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार छनोट गर्न सक्ने र मेला अवधिभर एक वर्षको प्याकेजमा ६ हजार रुपैयाँ बराबरको जडान खर्च नलाग्ने वेबसर्फरका सेल्स विभागका संचित खड्काले जानकारी दिए।
 
आइटेलः
–१ एमबीपीएस अनलिमिटेड केबल इन्टरनेट प्रतिमहिना १,२५० रुपैयाँ ।
–१ एमबीपीएस अनलिमिटेड फाइबर इन्टरनेट प्रतिमहिना १,३५० रुपैयाँ ।
–३ एमबीपीएस अनलिमिटेड इन्टरनेट प्रतिमहिना अफर मूल्य २,४५० रुपैयाँ (पहिले १०,८००) ।
–५ एमबीपीएस अनलिमिटेड इन्टरनेट प्रतिमहिना अफर मूल्य ३,९६० रुपैयाँ (पहिले १६,५००) ।

यो मूल्य कर तथा इन्स्टलेसन शुल्क बाहेक र मेला अवधिका लागि लागू गरिएको आइटेलकी सेल्स एण्ड मार्केटिङकी माधुरी कार्लले जानकारी दिइन्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment