टुंडिखेलको म्यूजिक फेस्टिबलमा देखिएको फोटो कथा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं, १२ माघ । गएको बैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछि यता गएका पराकम्पनका कारण ज्यान गुमाउनेहरुको सम्झनामा काठमाडौंको टुंडिखेलमा म्यूजिक फेस्टिबल आयोजना गरिएको छ ।
अघिल्लो हप्ताको अन्तिम दिन शुक्रबार देखि यसै हप्ताको पहिलो दिन आइतबार सम्म तीन दिन चलेको उक्त फेस्टिबलमा मानिसहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो । निःशुल्क प्रवेशको व्यवस्था गरिएकाले पनि धेरैले सो फेस्टिबलबाट मनोरञ्जन प्राप्त गरेका थिए ।
‘लभ नेपाल इन्टरनेशन म्यूजिक फेस्टिबल–२०१६’ नाम दिइएको उक्त फेस्टिबलमा एड्रिन प्रधान, जीतु नेपाल, प्रमोद खरेल लगायतको प्रस्तुति थियो ।


































भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment