केकिले सविनको नामको सिन्दुर लाउँछु भनेपछि

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

kekia-dhikari

काठमाडौं, ७ माघ । चलचित्र ‘भाग सानी भाग’को ट्रेलर सार्वजनिक गरिएको छ । केकी अधिकारी, सविन श्रेष्ठ लगायतका  कलाकारलाई मुख्य रुपमा फिचराइज गरिएको चलचित्रमा केकी र सविनको सुख दुखको कथालाई ट्रेलरले बोलेको छ । गाउँकी केटी केकी शहर आउँदा पनी सबिनसँगै ठोक्किन आइपुग्दा उनले बोलेको डाइलग लोग्ने स्वास्नी नहुँदै कहाँ कहाँ चिमोटेको थियो यादलाई उनले जिवन्त शैलीमा व्यक्त गरेकी छिन् । 
नवल नेपालको निर्देशन रहेको चलचित्र चैत्र ५ बाट प्रदर्शनमा आउने तयारीमा छ । जसलाई बिष्णु चापागाई , सहदेव गौतम , बिलोल पोखरेल र चेतन सापकोटाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्मलाई एफडी कम्पनिले वितरण गर्ने भएको छ । लोल पोखरेल र चेतन सापकोटाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्मलाई एफडी कम्पनिले वितरण गर्ने भएको छ । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment