फोटोमा हेर्नुस् हिमपातपछिको जुम्ला

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

कृषकलाई हिउँ संकलन गर्न कृषि विकास कार्यालयको आग्रह

माघ ७, २०७२- भारी हिमपातपछि जुम्ला सेताम्मे देखिएको । मंगलबार साँझदेखि बिहीबार बिहानसम्म लगातार जुम्लामा हिउँ परेको थियो । घरको छतमा जमेको हिउँ फाल्दै स्थानीयहरु रमाइरहेका छन् ।
यस वर्ष ढिलो हिउँ परेकाले हिउँसँग रमाउनेहरु पनि उत्तिकै देखिन्छन् । यातायात तथा हवाइ सेवा अवरुद्ध भएको छ ।
हिमपातले कामकाज तथा हिँड्डुल गर्न अप्ठ्यारो परेपनि यतिखेरको हिउँले किसानलाई भने फाइदा पुग्ने भएको छ ।
हिउँदको समयमा सिंचाइको अभाव हुने जुम्लामा हिउँले सिंचाइको काम गरेको छ । जुम्लाका दक्षिणी मोहडामा पर्ने विभिन्न गाविसमा एक सय २० भन्दा बढी हिउँ संकलन पोखरी निर्माण गरिएकोले कृषि विकास कार्यालयले किसानलाई हिउँ संकलन गर्न आग्रह गरेको छ । गज्याकोटदेखि रारालिहीसम्मको क्षेत्रमा एक सय २० भन्दा बढी हिउँ संकलन पोखरी निर्माण भएका छ


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment