यौन सम्पर्क भैसकेपछि युवतीहरुले थाहा पाउनै पर्ने कुराहरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



पहिलो पटक यौन सम्पर्क राख्दा नै गर्भ रहन सक्छ ।
– पुरुषले वीर्य योनीमा नझारी यौन सम्पर्क राखे पनि गर्भ रहन सक्छ तर परिवार नियोजनका साधनको प्रयोग गरेमा गर्भ रहन सक्दैन ।
– आफूसंग यौन सम्पर्क राख्ने पुरुषलाई यौन प्रसारित संक्रमण भएको छ भने महिलालाई पनि यौन प्रसारित संक्रमणहरु वा एचआइभीको संक्रमण हुन्छ तर कन्डमको प्रयोग गरिएको छ भने संक्रमण सर्दैन ।

– यौन प्रसारित संक्रमणहरु महिलाले पुरुषमा सार्नेभन्दा पुरुषले महिलामा सार्ने क्रम वढी हुन्छ किनकी यौन सम्पर्क राख्दा युवतीको योनीस्राब पुरुषमा जाँदैन तर पुरुषको वीर्य महिलाको योनीमा जान्छ । महिलाको योनीमा घाउ भएमा त झन् चाँडै नै यौनरोगका किटाणु रगतमा पुग्छन् । यौन प्रसारित संक्रमणहरु र एच.आई.भी. बाट बच्नका लागि संधै कन्डम प्रयोग गर्नुपर्छ तर गर्भवती हुनबाट वा यौन प्रसारित संक्रमणहरुबाट बच्ने सबैभन्दा सचिलो उपाय भनेको यौन सम्पर्क कायम नगर्नु नै हो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment