बानेस्वोर पेट्रोलपम्पमा मनपरी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


हिजो बानेश्वर स्थित ‘3 ब्रदर्स पेट्रोल पम्पमा’ पेट्रोल वितरण हुँदा, त्यहा भएको हिनामिनाको सिकार सारा लाईनमा भएका साधारण जनताले भोग्नु पर्योा। जम्मा ६०००/- लिटर ( १२०० बाईक) आएको मध्य करिब ३०००/- लिटर (६०० बाईक) लाई वितरण गर्न नपाउदै पेट्रोल सकिएको भनि पम्प बन्द गर्योल। केहि जुझारु ब्यक्तिबहरुले पारदर्शीता गर्न आवाज उठाउँदा उनीहरुलाई प्रहरी लगायत शस्रत्रको बल लगाई एक ब्यक्तिब नियन्त्रनमा लिई सारा जनतालाई मौन फर्कन वाध्य तुल्याए। त्यहा उपस्थित केहि ब्यक्ति हरुले विभिन्न पत्रिका का कार्यलयहरुमा तथा (१०७ Toll free num.) अख्तियारमा सम्पर्क राख्दा समेत कुनै समुदायले चासो राखी त्यस स्थानमा आफ्नो उपस्थिति जनाएन। सायद अरु पनि त्यस्ता थुप्रै पम्पहरुमा लगायत अन्य दैनिक उपभोग्य बस्तुहरुमा त्यसता अमानविय गतिविधिहरु हामीले भोग्दै आएका कुरा हामी माझ प्रष्टै छ। यो त एउटा उदाहरण मात्रै हो। अब आउने दिनहरुमा यस्ता विकृतिहरुलाई निरुत्साहित पार्न हामीले के कस्ता कदम चाल्नु पर्ला? कृपया आफ्नो राय सुझाब राखनुहोला। धन्यबाद ।।।।।।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment