भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
हिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने
गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन
शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय
दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको
बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न
सकिन्छ भन्ने विषय पस्केका छौ ।
चमक तथा गहिरो
पातलो र वरपर लालिमासहितकोआँखा,
भाग्यशाली महिला हुनुको प्रतिक हो साथै यस्ता
महिलाहरु समाजको नेतृत्व गर्ने प्रकारका हुन्छन् ।
छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो, केही मुडी,
खाली र केही परेवाकोजस्तो आँआ भएका महिलाले
कुरुपता प्रदर्शन गर्दछन् ।
यस्ता महिला चतुर हुन्छन् साथै उनीहरु जीवनमा अघि
बढ्न चाहँदैनन् । रातो आँखा भएका महिलाहरु
धोकेवाज र बेइमान हुन्छन् । यदि आँखा निकै लामो
तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला
आवेशपूर्ण हुन्छन् भन्ने मान्न सकिन्छ । यस्ता आँखा
भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन् ।
गोलो वा कालो आँखा भएका महिलाहरु निकै
सेक्सी हुन्छन् । सधैं निंदमा झै रहेने मदमस्त आँखा भएका
महिला विपरीत लिङ्गीप्रति चाँचै आकर्षित हुन्छन् र
चाँडै चरित्र त्याग गर्दछन् । नरम किनारा वा कालो
पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् ।
यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा
पँहेलोपन छ भने यस्ता महिला बढी विरामी हुन्छन् ।
नाक यदि एउटी महिलाको नामक सुगाको जस्तो
झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन
पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन्।
सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरु
सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला
प्रकारका हुन्छन् ।
छोटो नाक भएका महिलाहरु
चलाख, चतर, शरारती वा कामातुर हुन्छन् ।
यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा
अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ
भने यस्ता महिला प्रेम, सहानुभूतिबाट बञ्चित हुन्छन् ।
यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय
लिनमा हतार गर्ने प्रकारका हुन्छन् । यदि नाक बढी
नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी,
बलियो नेतृत्व, घमण्डी हुन्छन् । यदि नाकको टीप
छोटो छ भने यस्ता महिला दासले झै जीवन बिताउने
प्रकारका हुन्छन् ।
नाकको टिप लामो हुनु उनीहरुको
कठोर स्वभावको प्रतिक हो । यदि टिप फैलिएकोछ
भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो। नाकमा
रौं भएका महिलाको स्थिति चतुर र अशुभव हुने गर्दछ।
नोटः यो आँकलन केवल स्वभाविक रुपमा भगवान
प्रदत्त शारीरिक अंग वा चालढालमा आधारित
If the eye bank has light hair, eyes,If these women are more patient pamhelopana.Nose like a parrot called if a womanIf he is good by nature heterosexual, property heartsLovers, smart and family interests are wishful thinking.The normal length and straight nose for womenBeautiful, intelligent, hardworking and mijasilaForms.Short nose for womenClever, catara, mischievous or are sexually excited.If a woman's nose is spread among orHigher or more thick front isIf you love these women, are deprived of sympathy.Such women tend to evil, immoral or decisionObtaining forms rush. If the nose moreThe breadth and fat is that these women are lazy,Strong leadership, are proud. If nasal entryIf such a short time to live like a slave womanForms.Long have their nose tipStern symbol. If the tip phailiekochaWhat if her husband becomes a symbol of longevity. NoseThe women's status in acute and asubhava the hair.Note: This estimate is only natural as GodProvided is based on the physical organ or to conform.
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment