These people are little more than you believe ???

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


बेलायतको म्यानचेष्टरमा बस्दै आएका एक व्यक्ति सामान्य जीवन बिताइरहेका थिए । तर, करिब १३ वर्षको उमेरमा उसलाई के महसुस भयो भने ऊ अन्य केटाहरू जस्तो छैन् । त्यतिबेला उसको छाति महिलाहरूको जसरी नै बढ्न थाल्यो । उसको शरीरको केही भागले महिलाहरूको जस्तै आकार लिन थाल्यो ।

अहिले ती व्यक्ति ३८ वर्षको भएका छन् । चार्ल्स डार्लिंग एक अनौठो र दुर्लभ रोगको शिकार बनेका छन् । यसै कारणले उनको शरीरमा पुरूषको साथै महिलाको पनि केही गुण आएका छन् । १८ वर्षको उमेरमा चिकित्सकले जाँच गरेपछि उनको शरीरमा एक्स्ट्रा फीमेल क्रोमोसोम भएको बताएका थिए । यसलाई स्वास्थ्य विज्ञानको भाषामा क्लाइनफेल्टर सिन्ड्रोम भनिन्छ ।

सुरूदेखी नै छोराको रूपमा पालिएको थियो, तर अब उनले महिलाको रुपमा जीवन बिताउन थालेका छन् र आफ्नो नाम चार्ल्सबाट परिवर्तन गरेर चार्ली राखेका छन् । तर, उसका परिवारका मानिसले उनको छाती घटाएर उनको महिला जस्तो देखिने तथ्यलाई लुकाउन चाहिरहेका थिए तर, उनको छाती निकै ठूलो भएको थियो ।

चार्ल्स पेशाले मेकअप आर्टिस्ट हुन् । उनले भने, ‘मलाई पहिलो पटक त यस्तो लाग्यो की म होमोसेक्सुअल हुँ । किनकी म केटाको रूपमा हुकाइएको थिए र अचानक मेरो छाती बढ्न थाल्यो । अब म केटाभन्दा आफूलाई केटी भएको महसुस गर्छु ।’ उनले आफूले सेक्स चेन्ज गर्न चाहदैनन्, जुन उनले प्राकृतिक रूपमा त्यसैमा रमाउन चाहन्छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment