भारतीय कप्तान धोनीविरुद्ध वारेन्ट जारी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Ms-dhoni
२४ पुस, काठमाडौं । भारत आन्ध्र प्रदेशको एक अदालतले क्रिकेटर महेन्द्रसिंह धोनीविरुद्ध वारेन्ट जारी गरेको छ ।
टीम इण्डियाका वन डे कप्तान धोनीविरुद्ध अदालतमा उपस्थित हुन जमानती वारेन्ट जारी भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार हिन्दुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै परेको उजुरीमा अदालतले यो कदम चालेको हो ।
गोपाल राय र श्यामको उजुरीका आधारमा यो वारेन्ट जारी भएको हो । उनीहरु हिन्दु दक्षिणपन्थी संगठन आवद्ध रहेको बताइएको छ ।
दुबैले गत वर्ष एक विजनेश पत्रिकामा छापिएको धोनीको तस्वीरलाई लिएर उजुरी गरेका थिए । तस्वीरमा धोनीलाई देवताको अवतारमा देखाइएको थियो ।

- See more at: http://www.onlinekhabar.com/2016/01/372581/#sthash.ZC8bP6sB.zsUOfvyb.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment