आमिर खानले फेसबुकमा स्टाटस लेखेर भने ‘पूर्व पोर्नस्टार सन्नीसँग काम गर्न मलाई कुनै समस्या छैन’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

sunny-aamir
काठमाडौं, ७ माघ । भारतीय अभिनेता आमिर खानले पूर्व पोर्नस्टार सन्नी लियोनीसँग आफूलाई काम गर्न कुनै समस्या नभएको बताएका छन् । आमिरले आफ्नो फेसबुक वालमा सन्नीको पक्षमा वकालत गर्दै सन्नीसँग खुसीखुसी मिलेर काम गर्ने गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन् ‘मलाई तपाईंको विगतसँग कुनै समस्या छैन । ‘
हालै सन्नी लियोनीले दिएको एक अन्तरवार्तामा सन्नीको वयस्क फिल्म करियरको विगतका कारण सन्नीसँग आमिर जस्ता स्टारले काम गर्लान्रु भनेर सोधिएसँगै बलिउडमा उक्त अन्र्तवार्ताको चलचित्रकर्मीले खरो विरोध गरिरहेका छन्। सन्नीको पछिल्लो फिल्म ‘मस्तीजादे’ शुक्रबार रिलिज हुने तयारीमा रहेका बेला सन्नी भारतीय मिडियाका लागी हट केक नै बनेकी छिन् । एजेन्सीको सहयोगमा - 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment