यि क्रुर र यातनाले भरीएका सजायहरु भन्दा यसकारण फाँसीको सजाय माग्छन् मानिसहरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



sentences
एजेन्सी । फाँसीको सजाय विश्वका कतिपय देशहरुमा अहिले पनि छ । तर सिधै झुण्ड्यारे मार्ने चलनभन्दा यि चलनहरु अत्यन्तै क्रुर दुखदायी हुन हुँदा मानिसहरुले फाँकै माग गर्ने गरेको भारतीय उनलाईन अमर उज्यालाले जनाएको छ ।
पूर्वी र दक्षिणी एशियामा धारिलो बाँसले घोचेर यातना दिँदै मार्ने प्रचलन थियो । दोश्रो विश्वयुद्ध पछि जापानी सैनिकले अमेरिका र उससँग सम्बन्ध राख्ने धेरै सैनीकहरुलाई धारिलो बाँसले घोचेर हत्या गरेका थिए । जापानले आफ्ना कैदिहरुलाई पनि त्यसगरी हत्या गर्ने गथ्र्यो ।
- See more at: http://medianp.com/2016/01/77830.html#sthash.3IhecZbt.dpuf
एजेन्सी । फाँसीको सजाय विश्वका कतिपय देशहरुमा अहिले पनि छ । तर सिधै झुण्ड्यारे मार्ने चलनभन्दा यि चलनहरु अत्यन्तै क्रुर दुखदायी हुन हुँदा मानिसहरुले फाँकै माग गर्ने गरेको भारतीय उनलाईन अमर उज्यालाले जनाएको छ ।
पूर्वी र दक्षिणी एशियामा धारिलो बाँसले घोचेर यातना दिँदै मार्ने प्रचलन थियो । दोश्रो विश्वयुद्ध पछि जापानी सैनिकले अमेरिका र उससँग सम्बन्ध राख्ने धेरै सैनीकहरुलाई धारिलो बाँसले घोचेर हत्या गरेका थिए । जापानले आफ्ना कैदिहरुलाई पनि त्यसगरी हत्या गर्ने गथ्र्यो ।
hatya1
इतिहाँसमा यस्ता घटनाहरु घटेका छन् जहाँ जिउँदो मानिसको छाला काढेर मार्ने सम्मका सजाय दिइएको छ । १९३७ मा जापानी सैनीकले चिनीया सैनीकलाई छाला काडेर मारेका थिए । चीनमा २० औा शताब्दीमा मानिसलाई हतया गर्दा लाशको टुक्रा टुक्रा पारेर सजाय दिने चलन समेत थियो ।
त्यस्तै स्पेनमा जिउँदो मानिसलाई हतियारले हानेर मार्ने परम्परा थियो । रोमको जेलमा बलीरहेको आगोको कोइलामा धकेलेर मार्ने प्रचलन थियो । शरीरमा डोजर जस्ता फलामका भारी तौल भएका साधन चढाएर हत्या गर्ने चलन भारत लगायत विश्वका धेरै देशमा थियो । यि र यस्ता बढी यातना दिएर हत्या गर्नुभन्दा अपराधी वा सजाय भोगेका व्यक्तिहरुले फाँसीको सजायलाई रोज्ने गरेका छन् ।
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment