भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
काठमाण्डौ । युट्युवले नेपाली दर्शकलाई लक्षित गरी
नेपाल संस्करण सुरु गरेको छ । नेपाली दर्शकलाई मात्र लक्षित गर्दै आएको यो नेपाली संस्करणमा अब नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु हेर्न सकिनेछ
।
युट्युवले
मंगलबारदेखि नेपाली संस्करण सुरु गरेको । अब तपाइँले नेपालबाट युट्युव खोल्दा युट्युवको लोगोको छेउँमा
सानो अक्षरमा एनपी लेखेको देख्न सक्नुहुन्छ ।
युट्युव सेवालाई
स्थानीयकरण गर्दै जाने रणनीतिअनुसार गुगलले एकैदिन नेपालसहित पाकिस्तान र
श्रीलंकामा समेत स्थानीय संस्करण सुरुवात
गरेको जनाएको छ ।
नेपालबाट युट्युव
खोल्ने प्रयोगकर्ताले नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु ट्रेण्डिङ ट्याबमा गएर हेर्न सक्नेछन् ।
प्रयोगकर्ताको रुचीलाई अनुसन्धान गरी
युट्युवले सिफारिसहरुसमेत देखाउने छ ।
0 comments:
Post a Comment