बलिउडका शक्ति कपुर नेपालमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

बलिउडका शक्ति कपुर नेपालमा
काठमाडौं-बलिउडका हाँस्यकलाकार शक्ति कपुर नेपाल भ्रमणको लागि राजधानी आइपुगेका छन्। उनी शुक्रबार नेपाल वायु निगमको आरए २०२ मुम्बईदेखि राजधानीको नियमित उडानबाट नेपाल आइपुगेका हुन्।
'नेपाल भ्रमणबारे उनले केही जानकारी गराएनन् । बरु नेपाल वायु निगमको उडान मनपर्ने बताए। उनको कुरा अनुसार यो उनको पहिलो नेपाल भम्रण भने होइन रहेछ,'कलाकार विजय लामाले भने,'केहीबेरको भेटघाट रमाइलो भयो।' नेपाल घुमघाममा आएका उनले पर्यटकिय क्षेत्र घुम्यो योजना सुनाएको कलाकार लामाले बताए ।

खलपात्रको भूमिका निर्वाह गरेपछि चर्चामा आएका हाँस्यकलाकार कपुरले 'रक्की', 'बादल', 'भागम भाग', 'चुप चुप के', 'नो प्रब्लम', 'दे दना दन' र 'पाप कि दुँनिया' लगायत फिल्ममा अभिनय गरिसकेका छन् । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment