४१ वर्षदेखि जगंलमा बस्दै आएका कोलम्बियाका गुरिल्ला, जहाँ महिला पुरुष बिच कुनै असमानता छैन (फोटो फिचर)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

gurilla

एजेन्सी । संसारभर महिला र पुरुषबिच असमानताको खाडल गहिरीँदै गइरहेका बेला कोलंबियाको यो गुरिल्ला क्याम्प समानताका दृष्टिकोणले विश्वमा नै उदाहरण बन्न पुगेको छ । लामो समयदेखि हिंसाको आगो दन्कीरहेको क्यूबामा शान्तिको केही आशा पलाइरहेका बेला ल्याटिन अमेरीकाको एउटा देश कोलंबियामा भने गुरिल्ला युद्ध जारी नै छ ।
४१ वर्षदेखि जंगलमा सँगै रातदिन बिताउँदै आएका यि महिला पुरष गुरील्लाबिच भने कुने असमानता छैन । उनीहरु सँगै एउटै ओच्छानमा सुत्छन् । एउटै धारामा एकैपटक महिला पुरुष नुवाउँछन् र आवश्यक परेका सबै काम सँगै गर्छन् ।
जंगलमा नै आधुनिक प्रविधिको भरपुर प्रयोग गर्ने यि गुरील्लाहरु त्यहीबाट नै आधुनिक स्वचालित हतियार चलाउँछन् । जंगलमा शिकार गरेर आफ्नो आहारा जुटाउँदै आएका यिनीहरुको समुहमा अहिले २४ जना छन् । 









भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment