गुन्डा नाइके बाघे पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

७ माघ । गुन्डा नाइके भनिएका सुकबहादुर लामा ‘बाघे’ काठमाडौंबाट पक्राउ परेका छन् । खोजीको सूचीमा रहेका बाघेलाई केही दिन अघि महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले पक्राउ गरेको बताइएको छ । 
sukbahadur lama baghe
स्वयम्भू र बालाजु क्षेत्रका घरजग्गा कारोबारी र अन्य व्यापारीहरुलाई धम्की दिएर रकम असुल्ने कार्यमा सक्रिय रहेको भन्दै उजुरी परेपछि उनको खोजी भइरहेको थियो ।
यस्तै गएको पुस १४ गते स्वयम्भूको नामग्याल चोकमा एक तिब्बतीयनलाई निर्घात कुटपिट गरेर ११ लाख रुपैयाँ लुटेको आरोपमा उनलाई लागेको छ ।
पक्राउ परेका बाघेविरुद्ध प्रहरीले केही सार्वजनिक अपराध अभियोगमा मुद्दा चलाएको जनाइएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment