भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
न्युयोर्क–अमेरिकाको ओकलाहोमा सिटीमा एक पूर्व प्रहरीले चार चार महिलालाई बालात्कार गरेको अभियोगमा २६३ वर्षको जेल सजाय सुनाइएको छ। ओकलाहोमाको अदालतले ड्यानियल होल्त्जक्लाव (२९)लाई महिलामाथि बलात्कार तथा यौन प्रताडनाको ३६ मुद्दामध्ये १८ वटामा दोषी पाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
वकिलले अदालतमा बताए अनुसार पूर्व प्रहरी ड्यानियलले कानूनी उल्झनको सामना गरिरहेकी एक महिलासँग शारीरिक सम्बन्ध बनाउन मजबूर पारेका थिए। दोषीले २०१३ डिसेम्बर देखि जुन २०१४ सम्म कयौं महिलासँग जबर्जस्ती शारीरिक सम्बन्ध राखेका थिए। उनलाई जनवरी २०१५ देखि सेवाबाट हटाइएको थियो।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment