जेनिफर लरेन्सलाई मनपर्‍यो आफ्नो साथीको ब्वाइफ्रेन्ड

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



हलिउड अभिनेत्री जेनिफर लरेन्सले आफ्नी साथी एवम् हाँस्यकलाकार साथी एमी सुपरको छनोट आफूलाई पनि मनपरेको बताएकी छन्। एमीका ब्वाइफ्रेन्ड बेन हनिश एउटा राम्रो मान्छे हुनुका साथमा हेर्दा पनि आकर्षक र स्मार्ट भएकाले जेनिफरलाई उनी मनपरेको हो। उनले एमीले यस्तो राम्रो मान्छे छानेकोमा खुशी पनि व्यक्त गरिन्।
बेन पेसाले फर्निचर डिजाइनर हुन्। उनलाई पहिलो पटक भेट्नेबित्तिकै लरेन्सले बेनको तारिफमा यस्तो बोलेकी हुन्। एमी र बेनले आफ्नो सम्बन्धलाई हालै सार्वजनिकरुपमा स्विकार गरेका हुन्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment