भोलि शुक्रबार उपत्यकाका कुन कुन पम्पमा बाँडिदैछ पेट्रोल, हेर्नुहोस् सूची

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

माघ ७, २०७२- नेपाल आयल निगमले भोलि शुक्रबार उपत्यका र वरपर रहेका ६३ पम्पबाट निजी सवारीलाई पेट्रोल उपलब्ध गराउने भएको छ । तेल पाउँने निजी सवारीमा मोटरसाइकलदेखि ट्याक्सीसम्म छन् ।
भोलि शुक्रबार ३१ देखि ५० लटसम्मका मोटरसाइकललाई पेट्रोल उपलब्ध गराइने निगमद्वारा जारी विज्ञप्तीमा भनिएको छ । पेट्रोल पाउन ब्लुबुक नविकरण भएको हुनुपर्ने निगमले जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment