बानेश्वरको आइकालु मिट नजिकै चितुवा भेटियो, शौचालयमा थुनेर पक्रने प्रयास

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं, २५ पुस - काठमाडौं बानेश्वरस्थित एक घरमा चितुवा पसेको छ। । अहिले प्रहरी टोली पुगेको छ र चितुवालाई शौचालयमा थुनेर राखिएको छ।

बानेश्वरको आइकालु मिट नजिकै रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेको हो। चितुवा आएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो।

प्रहरीले घरमा मानिसहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको छ। र, चितुवालाई शौचालयमा थुनिएको छ।
काठमाडौं, २५ पुस - काठमाडौं बानेश्वरस्थित एक घरमा चितुवा पसेको छ। । अहिले प्रहरी टोली पुगेको छ र चितुवालाई शौचालयमा थुनेर राखिएको छ।

बानेश्वरको आइकालु मिट नजिकै रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेको हो। चितुवा आएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो।

प्रहरीले घरमा मानिसहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको छ। र, चितुवालाई शौचालयमा थुनिएको छ। - See more at: http://www.dcnepal.com/news/news.php?nid=186321#sthash.cLQSbOWH.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment