मन्त्रीले उद्‍घाटन गर्न नपाउँदै भत्कियो मञ्च

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २५, २०७२- उद्योगमन्त्री सोमनाथ पाण्डे प्रमुख अतिथि रहेको स्याङ्जालाई खुला दिशामुक्त घोषणा गर्न आयोजित कार्यक्रमको मञ्च उद्घाटन नहुँदै भत्किएपछि भागदौड मच्च्एिको छ । तीन बर्षदेखि बारम्बार सर्दै आएको घोषणा कार्यक्रम आज उद्‍घाटन नहुँदै मञ्च ढलेपछि केही समय कार्यक्रम स्थगित भएको थियो ।

जिविसको कार्यक्रमका लागि राति नै मञ्च बनाएका थिए । मञ्च जिल्ला प्राविधिक कार्यालयले बनाएको थियो । मञ्च भत्किएपछि मन्त्री पाण्डेलाई तानेर बाहिर ल्याइएको थियो । मञ्चमा सांसद्, पूर्वसांसद्, प्रमुख जिल्ला अधिकारीलगायत थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment