भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
नेपाल प्रेस युनियन मोरङद्धारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसको १३ औं महाधिवेशनमा आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अहिले बताउनु हतार हुने बताए ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको गरिमा राख्न नसकेको आरोप लगाएका छन् । उनले जथाभावी बाल्नु भन्दा जिम्मेवार भएर अभिव्यक्ति दिन पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
महामन्त्री सिटौलाले भने, ‘तिखा, टर्रा र छुचो तथा टुक्का मिसाएर होइन् जिम्मेवार भएर अभिव्यक्ति दिन सुझाव दिन्छु ।’
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment