उपत्यकाका सबै फुटसल प्रहरीले बन्द गरायो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



 
३० पुस, काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले उपत्यकामा सञ्चालित ५१ वटा फुटसल बन्द गराएको हो । रमाइलोका लागि खेलिने फुटसल पछिल्लो समय काठमाडौंमा युवाहरुमाझ निकै लोकपि्रय बनेको थियो ।
तर, छिमेकी तथा अभिभावकको उजुरीका आधारमा बन्द गरिएको प्रहरीले बताएको छ । छिमेकीले होहल्ला भो भनेर उजुरी गरे । अभिभावकले मनपरी शूल्क भो भनेर उजुरी गरेपरिसरका प्रवक्ता विश्वराज पोखरेलले भने-सचेत युवाहरुले विकृति देखियो भनेर पनि उजुरी गरेका छन् ।
उनका अनुसार अब प्रहरीले बन्द गरिएका फुटसलहरु दर्ता भए नभएको, आचार संहिता हुन नहुने लगायत हेर्नेछ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment