२०१६ मा बजाजले ३ नयाँ मोटरसाइकल ल्याउने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले सन् २०१६ मा ३ वटा नयाँ मोटरसाइकलहरु ल्याउने बताएको छ।
 
२०१५ मा ८ वटा नयाँ मोटरसाइकलहरु ल्याएको बजाजले यसवर्ष भन्ने तीन वटा मात्र नयाँ मोटरसाइकल ल्याउने बताइएको छ। यी तीनवटा मोेटरसाइकलहरु इन्ट्रिलेबल, एक्जिक्यूटिभ र स्पोर्ट्स हुने र प्रत्येक क्याटेगोरीका लागि केही खास कुराको योजना कम्पनीले गरेको पनि बताइएको छ।
 
यी मोटरसाइकलहरु कुन कुन हुनेछन् भन्ने कम्पनीले कुनै जानकारी दिएको छैन तर स्पोर्टस् अन्तरगत पल्सर सिएस ४०० वा आरएस ४०० हुनसक्ने र इन्ट्रिलेबलमा भने सिटी १०० को पावर भर्जन हुनसक्ने अनुमान गरिएको बताइएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment