भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट घरबार गुमाएकाको जीवन कस्टकर नै छ।
सरकारले गर्नुपर्ने काम गरेको छैन्। उनीहरुले अहिले जाडोबाट पीडित छन्।
पिडैपिडामा उनीहरुले गर्मी, बर्खा र कठ्याङ्रिदो जाँडोको कहर काट्न विवश
छन्। उनीहरुको दु:ख र पिडालाई उनीहरुकै साथमा अनुभव गर्ने सिन्धुपाल्चोकको
सेलाङ् पुगेका राजेश पिडितहरुको यस अवस्थाबाट चिन्तित र दुखित छन्। सरकार
निक्ममा भएको उनको ठम्याइ छ। उनले बसाइका क्रममा खिचेका फोटो पेसबुकमा सेयर
गरेका छन्। त्यसले भूकम्पपीडितहरूको बसाइ कष्टप्रद रहेको स्पष्ट हुन्छ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
0 comments:
Post a Comment