भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
The World Health Organization shall be declared free of any country then, when 42 didanasamma a new infection improbable. Several countries announced on Nov. 7 was Ebola free. West Africa after the country declared Ebola free on Thursday from Liberia announcement.
However, the death of a youth in the northern Sierra tokolilima. The young man was found in two medical test positive for Ebola. British health experts were shorting.
African countries in December 2013, Ebola was seen for the first time. And, so far worldwide, 11 thousand have been killed. Which most Western Africa Liberia, Guinea and Sierra Leone, have been killed.
काठमाडौं, १ माघ - विश्व स्वास्थ्य संगठनले पश्चिमी अफ्रिकालाई इबोला मुक्त घोषणा गरेको केही घन्टाभित्रै सियरा लियोनमा इबोलाका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
विश्व स्वास्थ्य संगठनले कुनै पनि देशलाई त्यसबेला मुक्त घोषित गर्नेछ, जब ४२ दिदनसम्म कुनै नयाँ संक्रमण देखिँदैन। गत नोभेम्बर ७ मा कयौं देशलाई इबोला मुक्त घोषणा गरिएको थियो। बिहीबार लाइबेरियालाई मुक्त देश घोषणा गरिएपछि पश्चिमी अफ्रिका इबोला मुक्त घोषणा भयो।
तर, उत्तरी सिएराको टोकोलीलीमा एक युवकको मृत्यु भएको छ। उक्त युवकको दुई मेडिकल टेष्टमा इबोला पोजेटिभ भेटिएको थियो। टेष्ट बेलायती स्वास्थ्य विशेषज्ञले गरेका थिए।
अफ्रिकी देशहरुमा २०१३ डिसेम्बरमा पहिलो पटक इबोला देखिएको थियो। र, अहिलेसम्म विश्वभरमा ११ हजारको मृत्यु भइसकेको छ। जसमा अधिकांश पश्चिमी अफ्रिकाको लाइबेरिया, गिनी र सियरा लियोनमा मृत्यु भएको छ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment