भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
पुस २४, २०७२- अज्ञात व्यक्तिले सप्तरी सदरमुकाम राजविराजमा शुत्रवार
दिउसै एक युवकलाई गोली प्रहार गरि घाइते बनाएको छ । मोटरसाइकलमा चढी आएका
तिन जनाको समुहले राजविराज-२ चनौराका दिनेश ठाकुरका १७ वर्षीय छोरा दिपक
ठाकुरलाई गोली प्रहार गरी घाइते बनाएका हुन ।
दाहिने पाखुरामा गोली
लागेको ठाकुरको गजेन्द्र नारायण सिंह सगरमाथा अन्चल राजबिराजमा उपचार
भइरहेको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि हिडडुल गरिरहदा ठाकुरलाई
पछाडिबाट गोलि हानिएको हो । नम्बर नखुलेको मोटरसाईकलमा आएकाहरुले गोली
प्रहार गरी भागेको एसपी भिमप्रसाद ढकालले बताए ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
0 comments:
Post a Comment