३ फरार अभियुक्त पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २४, २०७२- झार्लाङ आयोजित स्थानीय मेलामा खेलकुद आयोजना विषयको विवादमा खुकुरी प्रहार गरि फरार रहेका ३ जना आरोपीलाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ ।
गत कात्तिक ५ गते अपरान्ह झार्लाङ-३ कोखिम भन्ने स्थानमा सञ्चालित खेलकुद कार्यक्रममा झार्लाङ-२ निवासी २८ वर्षीय सोनाम तामाङ, २४ वर्षीय सुन्दर तामाङ र राजु लामा समेतका युवकहरुले २३ वर्षीय स्थानीय सन्त बहादुर तामाङ, रामबहादुर तामाङ, र बल बहादुर तामाङलाई खुकुरी प्रहार गरि फरार भएका थिए ।
सख्त घाइतेहरुलाई तत्काल हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment