बाघको छाला बेवारिसे फेला

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २४, २०७२- पुलमुनि लुकाइ राखेको अवस्थामा बाघको छाला फेला पारेको छ । पनौती २ श्रीखण्डपुर पुलमुनि रहेको छाला कुकुरले बोकेर हिडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  सूचनाका आधारमा घटनास्थल पुगेर बरामद गरिएको छाला जिल्ला बन कार्यलयमा बुझाइएको इलाका प्रहरी कार्यलय बनेपाका इन्सपेक्टर दिपक भारतीले जानकारी दिए । तस्करी गर्ने व्यक्तिको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment