फेसबुकको नयाँ डाटा सेन्टर आयरल्याण्डको गाउँमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



फेसबुकले आफ्नो नयाँ डाटा सेन्टर फ्यासिलीटी आयरल्याण्डमा स्थापना गर्ने भएको छ।
आयरल्याण्डको सानो गाउँ क्लोनीमा २२७ एकरको क्षेत्रफलमा फेसबुकले डाटा सेन्टर बनाउने योजना बनाएको बताइएको छ।

पूर्णरुपमा नविकरणीय उर्जामा आधारित हुने बताइएको यो फेसबुकको छैठौँ डाटा सेन्टर हुनेछ। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment