स्वरेजमाथि दुई खेलको प्रतिवन्ध

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 Luis-Suarez
२४ पुस, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजमाथि दुई खेलको प्रतिवन्ध लागेको छ ।
बार्सिलोना र स्पानियोलबीचको क्याटलान डर्बी भिडन्तका क्रममा दुई क्लबका खेलाडीको झगडामा स्वरेज संलग्न भएका थिए ।
खेलपछि विपक्षी खेलाडीहरु मैदान छाडिसकेका बेला विवाद गरेपछि २८ वर्षे स्ट्राइकर स्वरेजमाथि दुई खेलको प्रतिवन्ध लागेको हो । र, प्रतिवन्ध कोपा डेल रेमा मात्र लागू हुनेछ ।

- See more at: http://www.onlinekhabar.com/2016/01/372653/#sthash.2UrsCAq8.KgjxqQKR.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment