रोनाल्डो टीमको आत्मा हुन्, कहिँ जाँदै छैनन्ः जिदान

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



Ronaldo
२४ पुस, काठमाडौं । रियल मड्रिडका नवनियुक्त प्रशिक्षक जिनेदान जिदानले स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले छिट्टै क्लब नछाड्ने बताएका छन् ।
डिपोर्टिभोसँगको खेल अघि जिदानले यस्तो दाबी गरेका हुन् । उनले भने-उनी टीमका आत्मा हुन् । र, उनी कहिँ जाँदै छैनन् ।
रोनाल्डो २००९ मा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड छाडेर रियल मड्रिड गएका थिए । यु्नाइटेडले अहिले रोनाल्डोलाई फेरि क्लबमै फर्काउने इच्छा देखाएको बेलायती सञ्चार माध्यमहरुले दाबी गर्दै आएका छन् ।
रोनाल्डो यसै सिजन रियल मडि्रडको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले मडि्रडका लागि राहुलले गरेको ३२३ गोलको रेकर्ड तोडेका हुन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment