मधेसी मोर्चाले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौंआन्दोलनर मधेसी मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार बसेको मोर्चाको बैठकले पुस २८ देखि माघ ५ सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले जुलुस प्रदर्शन गर्नेदेखि आमसभालगायतका नरम खालका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

रकारसँगको वार्ता जारी नै रहेका बेला मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले नाकाको धर्नालाई यथावत राख्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको मोर्चाका नेता एवं सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए। 
12541009 1235538669805919 6107585525855169006 n 
12523198 1235538699805916 6729892161945131764 n


काठमाडौं–आन्दोलनर मधेसी मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार बसेको मोर्चाको बैठकले पुस २८ देखि माघ ५ सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले जुलुस प्रदर्शन गर्नेदेखि आमसभालगायतका नरम खालका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। - See more at: http://www.nagariknews.com/main-story/story/52167.html#sthash.1mfT6bWO.dpuf
काठमाडौंआन्दोलनर मधेसी मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार बसेको मोर्चाको बैठकले पुस २८ देखि माघ ५ सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले जुलुस प्रदर्शन गर्नेदेखि आमसभालगायतका नरम खालका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment