झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा लगे आन्दोलन गर्छुः गच्छदार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२९ पुस, काठमाडौं । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा लगे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले पर्सादेखि झापासम्मको प्रदेश बनाउने मागलाई अतिवादी माग भनेका छन् ।
झापा, मोरङ र सुनसरीको छुट्टै प्रदेश बनाउन सकिने भन्दै उनले भने, यदि तीन जिल्लालाई दुई नम्बर प्रदेशमा लगिन्छ भने म आफैं शान्तिपूर्ण आन्दोलनको अगुवाइ गर्छु ।
मधेसी मोर्चासँग सहमतिका लागि कार्यदल सक्रिय रहेको तर, मागबारे मोर्चामा नै एकमत नभएकाले समस्या आएको उनले बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment