भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
तमिल्नाडु–भारतको तमिलनाडु राज्यमा आजकल एउटा बाँदर र कुकुरको बच्चाको मित्रताले चर्चा पाएको छ। मानिसहरु बाँदरले कुकुरको बच्चालाई आफ्नो बच्चा बनाएको भन्दै बाँदरको प्रशंषा गर्न लागेका छन्।
बाँदरले कुकुरको बच्चालाई आफूसँग राख्नेमात्र होइन, खाना खुवाउने देखि लिएर उसलाई काखमा राखेर घुमाउने गर्छ। हेरौं केही तस्बिरहरु
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment