स्पेनमा ६.६ रेक्टर स्केलकाे भूकम्प

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



स्पेनकाे मेलिलियामा ६.६ रेक्टर स्केलको भूकम्प गएपछि भत्किएकाे घर ।
माघ ११, २०७२- स्पेनको मालागाबाट १६२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने मेलिलियामा ६.६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।
भूकम्पबाट त्यहाँ केही घरहरु चर्किएका छन् भने के कति घाइते वा हताहत भए भन्ने विवरण भने आइसकेको छैन ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment