सुन १ सयले महँगियो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 सुनको भाउ सोमबार एक सय रुपैयाँले बढेको छ। 
 
आइतबार प्रतितोला ५० हजार २ सयमा कारोबार भएको सुनको मूल्य सोमबार एक सय रुपैयाँले बढेर  प्रतितोला ५० हजार ३ सयमा कारोबार भएको छ। 
 
त्यस्तै चाँदीको भाउपनि सोमबार ५ रुपैयाँलै बढेको छ। आइतबार प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले बढेर ६ सय ८० मा कारोबार भएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment