भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
गत कात्तिक ५ गते अपरान्ह झार्लाङ-३ कोखिम भन्ने स्थानमा सञ्चालित खेलकुद कार्यक्रममा झार्लाङ-२ निवासी २८ वर्षीय सोनाम तामाङ, २४ वर्षीय सुन्दर तामाङ र राजु लामा समेतका युवकहरुले २३ वर्षीय स्थानीय सन्त बहादुर तामाङ, रामबहादुर तामाङ, र बल बहादुर तामाङलाई खुकुरी प्रहार गरि फरार भएका थिए ।
सख्त घाइतेहरुलाई तत्काल हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
0 comments:
Post a Comment