क्रिकेटर गुलाम बोडीमाथि २० वर्षे प्रतिवन्ध

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Gulam-Bodi
११ माघ, काठमाडौं । दक्षिण अफ्रिका क्रिकेटर गुलाम बोडीमाथि २० वर्ष लामो प्रतिवन्ध लागेको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले बोडीमाथि घरेलु तथा अन्तराष्ट्रिय क्रिकेटसँग सम्वन्धित गतिविधिमा लग्न हुन नपाउने गरी २० वर्षे प्रतिवन्ध लगाएको हो ।
भारतमा जन्मिएका ३८ वर्षे बोडीमाथि २०१५ को राम स्लाम टी-२० सिरिजमा फिक्सिङको प्रयास गरेको आरोप लागेको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले अन्य दक्षिण अफ्रिकी क्रिकेटर फिक्सिङमा संलग्न भएको पुष्टि गरेको छैन ।
तर, सीइओले बोडीले राखेको प्रस्तावलाई धेरैले अस्वीकार गरेको बताएका छन् । यसबारे अनुसन्धान भने सकिएको छैन 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment