भारतले दियो उदितनारायाणलाई पद्मभुषण

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

udit-narayan-jha
नेपाली गायक उदितनारायण झाले भारतको गणतन्त्र दिवसका अवसरमा सम्मानित पद्मभूषण पुरस्कार प्राप्त गरेका छन् । यो भारत सरकारले दिने तेस्रो सर्वोच्च नागरिक सम्मान हो ।
सप्तरी, भारदहका गायक उदितनारायण लामो समयदेखि बलिउड फिल्म संगीतमा क्रियाशील रहेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएका छन् ।
एदितनारायसागै उक्त पुरस्कार पाउनेमा ब्याड्मिन्टन खेलाडी सायना नेहवाल, टेनिस खेलाडी सानिया मिर्जा, बलिउड अभिनेता अनुपम खेर लगायत छन् ।
उद्योगपति धिरुभाई अम्बानी (मरणोपरान्त), अभिनेता रजनिकान्त, आध्यात्मिक गुरु रविशंकर र फिल्मकर्मी रामोजी रावलाई भारतको दोस्रो ठूलो सम्मानित पुरस्कार पद्मविभूषण प्रदान गरिएको भारतीय एजेन्सीले जनाएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment