वीरगन्ज नाकामा धर्नाकारीमाथि भारतीय पक्षको अाक्रमण ( फोटो )

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

वीरगन्ज-१ सय ५ दिनदेखि वीरगन्जस्थित सीमा नाकामा धर्ना दिदै आएका मधेशवादी आन्दोलनकारी र सीमावर्ती भारतीय गाउँ अहिरवा टोलाका स्थानीयबीच बुधबार झडप हुँदा ७ जना आन्दोलनकारी घाइते भए। बिहान करिब १० बजे भएको भिडन्तको क्रममा भारतीय पक्षले चारवटा पेट्रोल बम प्रहार गरेका थिए।
पारिबाट आएका भारतीयले हानेको ढुंगा लागेर आन्दोलनकारीतर्फका चुन्नु मिश्रा, रोशन कुमार, असरफ अली, बिनय सर्राफ, कृष्णा पटेल र ओमप्रकाश सर्राफ लगायत घाइते छन्। तस्करहरूले अाक्रमण गरेको आन्दोलनकारीको दावी छ। 'उनीहरु तस्कर हुन्, हामीले तस्करी रोक्न खोज्दा उनीहरु धर्नामा आक्रमणको प्रयास भयो', संघीय समावेशी युवा गठबन्धनका संयोजक समेत रहेका आन्दोलनकारी इश्वरचन्द्र यादवले भने, 'एक घण्टाभन्दा बढी समयसम्म झडप भयो, उनीहरुलाई धपयौं प्रहरीकै संरक्षण भएकोले तस्करहरुको मनोबल बढेको हो।'

तस्विरमा हेराैं बुधबारको झडपपछि तनावग्रस्त वीरगन्जसँग जोडिएको सीमानाकाको दृश्यः

DSC 9032
 DSC 9051

IMG 3275

- See more at: http://nagariknews.com/photo-feature/story/51994.html#sthash.u7R0P6wC.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment